मधेसी मोर्चाले भन्यो- प्रधानमन्त्री प्रचण्डसँग मंगलबार अन्तिम वार्ता गर्छाैं -




काठमाडौं, १० असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तिमपटक वार्ता गर्ने बताएका छन् ।

संविधान संशोधनको प्रस्तावबारे प्रधानमन्त्री प्रचण्डले विभिन्न अभिव्यक्ति दिएपनि हालसम्म कुनै पुरा नभएको भन्दै मोर्चाले यस बारेमा कुरा गर्न मंगलबार अन्तिम पटक प्रचण्डलाई भेटेर ठोस कुरा राख्ने मोर्चाका नेता केशव झाले बताए ।

जनसंख्याको आधारमा स्थानिय पुनःसंरचना हुनुपर्ने भन्दै तीन दलले जिल्ला विकास समितिले तय गरेको इलाकालाई आधार मानेर स्थानिय पुनःसंरचना गर्ने सहमति आफूहरुलाई मान्ने नहुने उनले बताए ।- See
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment