गुणस्तर तथा नापतौल कार्यालयको टोलीले बिहीबार डिपोको ‘प्रुभिङ ट्यांक’ जाँच गर्दा तेल परिमाण कम भेटिएको हो । त्यसलगत्तै अमलेखगन्ज डिपोप्रमुखलगायत कर्मचारीले ट्यांकरको ‘क्यालिब्रेसन’ गर्न नदिई नापतौल टोलीलाई फिर्ता पठाएका थिए । गुणसतर र परिमाण मापन गर्ने जिम्मेवारी पाएको निकायलार्य नै अटेरी गरेपछि डिपोको बदमासी अझ प्रस्ट भएको व्यवसायी बताउँछन् ।
डिपोबाटै प्रतिट्यांकर २ सय लिटर तेल ठगी
गुणस्तर तथा नापतौल कार्यालयको टोलीले बिहीबार डिपोको ‘प्रुभिङ ट्यांक’ जाँच गर्दा तेल परिमाण कम भेटिएको हो । त्यसलगत्तै अमलेखगन्ज डिपोप्रमुखलगायत कर्मचारीले ट्यांकरको ‘क्यालिब्रेसन’ गर्न नदिई नापतौल टोलीलाई फिर्ता पठाएका थिए । गुणसतर र परिमाण मापन गर्ने जिम्मेवारी पाएको निकायलार्य नै अटेरी गरेपछि डिपोको बदमासी अझ प्रस्ट भएको व्यवसायी बताउँछन् ।
0 comments:
Post a Comment