पोष्टमा अश्लिल र भद्धा कमेन्ट गर्नेलाई नायिका प्रियंका कार्कीको फेसबुक पत्र







पछिल्लो समयमा फेसबुक, ट्वीटर जस्ता सामाजीक सञ्जाल मार्फत सेलिब्रेटिहरुले आफ्नो क्रियाकको बारेमा आफ्ना फ्यानहरुलाई अपडेट गराइरहेका हुन्छन् । यसरी आफ्नो क्रियाकलापहरुलाई सामाजिक सञ्जाल मार्फत अपडेट गर्दा ती पोष्टहरुमा केहि ब्यक्तिहरुले भने नराम्रो र अश्लिल कमेन्ट गरेको पनि पाईन्छन् । अहिले नायिका प्रियंका कार्की पनि त्यस्तै अश्लिल र भद्धा कमेन्टको धेरैनै सामना गर्नु परेको देखिन्छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment